www.patranepal.com

पपुलर

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

बाँकेको राप्तीसोनारीमा ट्रक र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते !

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

समाचार प्रकाशित मिति :

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ ११– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा–८ काभ्रे अन्तर्गत सुदूरपश्चिम तथा कर्णाली प्रदेश मातहतको पुनर्वास नगरपालिका–३ आईबीआरडी शाखा कार्यालयद्वारा मृतक दान सिंह धनाडीको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ।

मोटरसाइकल र अटो दुर्घटनामा परि असार २१ गते उपचारका क्रममा निधन भएका पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक धनाडीको परिवारलाई बीमा स्वरूप रु. ५ लाख ८४ हजार ८० हस्तान्तरण गरिएको हो। सोमध्ये काजक्रिया खर्चका लागि तत्काल रु. २५ हजार प्रदान गरिएको थियो भने बाँकी रु. ५ लाख ५९ हजार ८० बीमा अन्तर्गत मृतककी श्रीमती मिना देवी धनाडीलाई हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख वीरेन्द्रकुमार झाले धनाडीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै बीमा रकम मृतक परिवारलाई हस्तान्तरण गर्नुभयो। सो अवसरमा पुनर्वास नगरपालिका–२ का वडा अध्यक्ष डम्बरबहादुर थापा, समाजसेवी रामसिंह बिष्टसहित स्थानीय महिला दिदीबहिनी र छरछिमेकको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुनर्वास आईबीआरडी शाखा प्रमुख खगेन्द्र भट्टले हाल यस शाखामा ८६३ जना सदस्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार मृतक धनाडीले २०८० साल फागुन २४ गते ३ लाख ५० हजार रुपैयाँ ऋण लिएको र २०८१ साल फागुन १९ गते उक्त ऋण पूर्ण रूपमा चुक्ता गरिसकेको भए पनि ऋणको भाका भने २०८५ साल माघ २३ गतेसम्म रहेको थियो।

शाखा प्रमुख भट्टले यस कार्यालयमार्फत एकल महिलालाई सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रमलगायतका सामाजिक गतिविधि निरन्तर सञ्चालन भइरहेको जानकारी गराउनुभयो।

त्यस्तै वडा अध्यक्ष डम्बरबहादुर थापाले मृतक परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो। साथै, अन्य लघुवित्त र सहकारी संस्थाहरूले समाजमा अनियमितता र हिनामिना गर्ने घटना भए पनि पुनर्वासमा भने त्यस्ता घटना नभएको बताउँदै लघुवित्त संस्थालाई जनहितका काममा निरन्तर लागिरहन आग्रह गर्नुभयो।

प्रदेश प्रमुख झाले देशभरका २२५ शाखामार्फत नेरुडे मिर्मिरे लघुवित्तले निरन्तर सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान गर्दै आएको बताउनुभयो। उहाँले जनताको बचतलाई सुरक्षित राखी भविष्यमा काम लाग्ने गरी सदुपयोग गर्ने कार्यमा संस्था निरन्तर खटिरहेको उल्लेख गर्नुभयो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँसगढिमा रक्तदान कार्यक्रम सम्म्पन !

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V