www.patranepal.com

पपुलर

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

समाचार प्रकाशित मिति :

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी

कञ्चनपुर, साउन २३

बरिस्ठ पत्रकार खेम भण्डारीले बलात्कारपछि हत्या गरिएकी निर्मलाको न्यायका लागि निरन्तर आवाज उठाउने घोषणा गरेका छन । शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पत्रकार भण्डारीले निर्मलाको न्यायका लागि जस्तो जुसै कठिन अवस्थामा पनि निरन्तर लड्ने प्रतिज्ञा गरेका हुन । ‘यो निर्मला प्रकरणमा निर्दोष फस्न दिदैन, वास्तविक हत्यारासम्म पुग्न सरकारलाई सहयोग गर्छु, ‘उनले भने, ‘आफु ३७ दिन त के ३७ बर्ष जेल गएपनि निर्मलाको न्यायका लागि निरन्तर लडछु, यसमा कुनै शंका छैन ।’ उनले आफ्नो अन्तिम न्यायका लागि सर्वोच्च अदालत धाउने र आफुमाथि अन्याय गर्ने न्यायाधीशका बिरुद्ध न्यायपरिषदमा उजुरी दिने समेत घोषणा गरेका छन ।

आफुले निर्मलाको न्यायका लागि लड्दा लडदै जेल गएपनि अब न्यायालय भित्र हुने भ्रष्टाचार बिरुद्ध राष्ट्रव्यापी रुपमा मुद्दा उठान गर्ने घोषणा गरेका छन । ‘निर्मला सहितका कुनैपनि मुद्दामा निर्दोष फस्न दिदैन, नक्कली अपराधी खडा गर्न पनि दिदैन,‘उनले भने, ‘निर्मला अत्याकाण्डमा भिआईपी भनिएका तत्तकालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रंतिक थापा सहितमाथि पनि छानबिन गर्नुपर्छ ।’ उनले आफुले कसैलाई अनाधिकृत रुपमा आरोप, गाली बेईजती नगरेको दावि गर्दै निर्मलाको न्याय र समाजिक न्यायका लागि मात्रै आवाज बुदल्न गरेको दावि गरेका छन । निर्मलाको हत्या गरिएको भनिएको होटल ओपेरा सहितका थप आशंका गरिएका व्यक्ति, क्षेत्रमाथि अनुसन्धान हुनुपर्नेमा भण्डारीको जोडछ । उनले होटल ओपेराले समेत यस विषयमा प्रष्ट पार्नुपर्ने बताए ।

‘होटल ओपेराको हार्डडिस्क चेकगर्नुहोस, अनि भीमदत्त नगरपालिकाले जडान गरेका सिसिटिभी खोज्नुहोस, त्यहाँबाट समेत थुप्रै विषय थाहा हुन्छ, ‘उनले भने, ‘निर्मलाको लुगा अम्बा,साईकल सहितका सबै विषय अध्ययन गर्नुपर्छ ।’ तत्तकालिन आईजिपी सर्वोन्द्र खनालमाथि पनि छानबिन गर्नुपर्ने भन्दै आफुले निर्मलाको हत्याकाण्डदेखि दवावमा त्यसै भिआईपी नभनेकोन दावि गरेका छन । निर्मलाकै गृहनगरबाट रमेश लेखक गृहमन्त्री भएपनि उनबाट आफुले आशा गरेको तर, किन यस विषयमा उनले चासो राखेनन, आफुलाई थाहा नभएको बताउँदै वर्तमान सरकारले चाहे निर्मलाका वास्तविक हत्यारा पत्ता लाग्ने भण्डारीको विश्वास छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक बर्दियालको तिज विशेष कार्यक्रम सम्म्पन्न !

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

निर्मला हत्याकाण्डमा तत्तकालिन आईजिपि सर्वोन्द खनालमाथि अनुसन्धान हुनुपर्छ पत्रकार भण्डारी 

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V