www.patranepal.com

पपुलर

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

मृतक सदस्यको ४ लाख कर्जा मिनाहा गर्दै नेरुडे मिर्मिरे लघुवित्तको मानवीय पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

समाचार प्रकाशित मिति :

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कृष्ण बहादुर बुढा साउन ३१/२०८२ शनिबार

बर्दिया /वर्षौदेखि गाउँघरमै सीमित अष्टिम्की चित्र बनाई अष्टिम्की पूजा गर्दै आएका थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा गरेका छन्। बाँसगढी बडघर नगर सन्जाल का अध्यक्ष

जोगिराम चौधरी को अध्यक्षता मा सन्चालन भएको उक्त कार्यक्रम को प्रमुख अतिथी नगर प्रमुख खडक बहादुर खडका उपप्रमुख इन्दिरा थारु अन्य थारु अगुवा महिला लगाएत को सहभागिता मा बाँसगढी नगरपालिकाको कार्यालय कोसभाहल मा नगर उपप्रमुख इन्दिरा थारु लेअष्टिम्की को चित्र बनाई उदघाटन गर्नु भयो ।

उक्त कार्यक्रम मा महिलाहरू परम्परागत संस्कृतिको पहिरन लेहङ्गा र चोलीमा सजिएर रेडियो गुर्वावा एफ.एम.को भवनबाट सुरु गरी बाँसगढी बजार परिक्रमा गर्दै नगरपालिकामा पुगेर अष्टिम्की पूजा सम्पन्न गरेका हुन्।थारु समुदायको सांस्कृतिक गौरव मानिने अष्टिम्की पूजालाई यसरी नगरस्तरमा पु¥याउनु ऐतिहासिक कदम भएको र यस दिनलाई थारु समुदायले आफ्नो संस्कृतिको संरक्षण र प्रचार–प्रसारको दृष्टिले महत्वपूर्ण दिनका रूपमा रहेको कुरा नगर उपप्रमुख इन्दिरा थारु ले बताउनु भयो।

अष्टिम्कीलाई केवल धार्मिक अनुष्ठान नभई सामुदायिक एकता, मौलिकता र सांस्कृतिक सम्पदाको जगेर्नासँग जोडेर अघि बढाउनुपर्नेमा कुरामा सबै लाग्नु पर्न र यसले  सबै नगर बासी लाई फाइदा पुग्ने कुरा समेत नगर प्रमुख खडकाले बताउनु भयो

यस अवसरमा बाँसगढी नगरका स्थानीयवासीले थारु संस्कृति, पहिरन र परम्परागत श्रद्धा–भक्तिलाई नजिकैबाट अवलोकन गर्ने अवसर पाउनु र अष्टिम्की पूजाले नगरभित्र आपसी सद्भाव र एकताको सन्देश समेत प्रवाह गरेको कुरा सभा अध्यक्ष जोगिराम चौधरी ले बताउनु भयो ।

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न !

प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न !

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० कुतियाकबरका स्थानीय वासिन्दाहरूको बाढी र डुबानबाट जोगिने खेप्दै छन…

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V