www.patranepal.com

पपुलर

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

दलितका लागि दलित एकता अभियान–भारत प्रवासको कार्यक्रम सम्पन्न

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

गृहमन्त्री लेखकले दिए राजीनामा 

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न 

समाचार प्रकाशित मिति :

आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बर्दिया/बर्दियाको बाँसगढिमा आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।नगर खेलकुद विकास समिति को आयोजनामा उक्त कार्यक्रम ४दिनसम्म चल्ने छ ।बाँसगढिका खेलाडी सधै अगाडि भन्ने नारा को साथ उक्त कार्यक्रम उदघाटन भएको हो ।

उक्त कार्यक्रम को सभा अध्यक्ष नगर खेलकुद विकास समितिका समयोजक नैन बहादुर खत्री प्रमुख अतिथि जिल्ला समन्वय समिति का अध्यक्ष सुर्य बहादुर विस्ट ,विशेष अतिथी बासगाढी नगर प्रमुख खडक बहादुर खडका,विशेष अतिथी उप प्रमुख इन्दिरा थारु ,अन्य अतिथी जनप्रतिनिधि विधालयका प्र अ ,सुरक्षा निकाय का प्रमुख स्थानीय तथा विधार्थिको उल्लेख सहभागिता रहेको थियो । विभिन्न झाकी तथा मार्च पास गरि कार्यक्रम उदघाट्न गरिएको थियो ।

उक्त कार्यक्रम मा स्वागत मन्तव्य राख्दै ४ न वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले ओझेल मा पर्न लागेको राष्ट्रिय स्तरको कबड्डी हल्लाई स्तर उन्नतिका लागि र राष्ट्रिय स्तरमा चिनाउनका लागि प्रयास गरेको भन्ने कुरा बताउनुभयो। त्यसैगरी सम्पूर्ण गाउँ गाउँवासी खेलप्रेमी र नगरपालिकाको सहयोगले यो कार्यक्रम गर्न आफू अहोरात्र खटेको कुरा समेत बताउनुभयो। सम्पूर्ण अतिथि प्रमुख अतिथि तथा विद्यार्थीहरूलाई स्वागत मन्तव्य बाट स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खडकबहादुर खड्काले खेलाडीका लागि आफू सधैँ लागिपर्ने कुरा समेत बताउनुभयो विद्यालय स्तरदेखि नै खेललाई बढावा दियो भने झन् खेलाडी उत्पादनका लागि थप सहयोग पुग्ने कुराका लागि होस् भनेर यो कार्यक्रम आयोजना गरिएको कुरा समेत बताउनुभयो। बाँसगढीका खेलाडी सधैं अगाडि भन्ने मूल धेयका साथ सम्पूर्ण खेलाडीलाई र विद्यार्थी भाइबहिनीहरूलाई अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सूर्यबहादुर बिष्टले भन्नुभयो यस्ता खेलहरू आयोजना गरेर बर्दियालाई राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि अहम भूमिका खेल्नका लागि सम्पूर्ण नगरपालिका खेलकुद विकास समिति तथा विद्यार्थीहरुलाई अगाडि बढ्न र आफूले सकेको सहयोग गर्न समेत उहाँले बताउनुभयो। कार्यक्रमको सहजीकरण वरिष्ठ शिक्षा अधिकृत छात्रबहादुर शाहीले गर्नुभएको थियो।

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

इजरायलले युद्धविराम सम्झौताको वाचा पूरा नगरेको टर्कीका राष्ट्रपतिको आरोप

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V