www.patranepal.com

पपुलर

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने 

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

सुदूरपश्चिममा जीप दुर्घटना र नदीमा डुबेर नौ जनाको मृत्यु

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

समाचार प्रकाशित मिति :

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ ५ – लालझाडी गाउँपालिका–३ बल्मीमा रहेको दोदा साना किसान कृषि सहकारी र अनमोल सहकारीबीच लामो समयदेखि जारी विवाद आज सम्झौतामार्फत अन्त्य भएको छ। सम्झौतासँगै ताला लगाइएको सहकारी कार्यालय पनि सर्वपक्षीय उपस्थितिमा आज खुलेको छ।

सहकारीले उपलब्ध नगराएको भन्दै पीडित कृषकहरूले असन्तुष्टि जनाउँदै सहकारी कार्यालयमा १६ दिनसम्म तालाबन्दी गरेका थिए। कृषकहरूले पटक–पटक सुरो नेपाल संस्थाकी संस्थापक अध्यक्ष सुशीला खड्का ओझार वितरण समितिकी संयोजक सुनिता चौधरी अनुगमन संयोजकसमेत रहेकी सुनिता चौधरीलाई सम्पर्क गर्दा समेत कुनै जवाफ नपाएपछि सुरो नेपाल संस्था र वितरण समितिकी चौधरीलाई सम्पर्क गर्दा पनि सुनुवाइ नभएपछि कानुनी बाटो अपनाउन बाध्य भएको सहकारीले जनाएको छ।

विवाद समाधानका लागि लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति निकाल्दै आज सम्झौता गरेको हो। सर्वदलीय छलफलमा लालझडी गाउँपालिकाकी उपअध्यक्ष सपना चौधरी राना, नेपाली कांग्रेसका अजब सिंह राना, नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष फुलाराम चौधरी,नेकपा एमाले गाउँ कमिटी अध्यक्ष ओमप्रकाश राना,नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि पल्टु राना, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राम बिकास राना, दोदा साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष गोमती राना, सहकारीका प्रवन्धक गणेश राना, अनमोल कृषि सहकारीका अध्यक्ष आशाराम राना,उप अध्यक्ष रन्जिता राना,लगायत राजनीतिक दलका प्रतिनिधि, सहकारीका पदाधिकारी तथा कृषक संघर्ष समितिका संयोजक गोविन्द चौधरी,राजेश राना, मोहन बडायक, आशाराम चौधरी,इतवारी चौधरी,पच्चुलाल सदस्यहरूको उपस्थिति थियो।

सम्भौता अनुशार सहकारीहरुको छ महिना भित्र कानुनी प्रक्रिया अगाडि बढाई कृषकको रकम सुनिता चौधरीले पठाएको रकम ६४०२५०, फितो गरि र किसान लाई सहुलियत दर कर्जा दिने र कृषि ज्ञान केन्द्र र लालझडी गाउँपालिका कृषि शाख वाट प्राप्त अनुदान मा समुन्य गरि किसानलाई दिने दोदा साना किसान कृषि सहकारीले जनाएको छ। दोदा साना किसान कृषि सहकारीको तर्फबाट अध्यक्ष गौमती राना र अनमोल सहकारीका अध्यक्ष आशाराम चौधरीले सहकारीबाट हुने सेवासुविधा भोलिदेखि नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

पीडित कृषकहरूको संघर्ष समितिका अध्यक्ष गोविन्द चौधरीले सहकारीमा रहेका ९९६ सदस्यहरूको अधिकार सुरक्षित गर्न आजैदेखि कामकाज सञ्चालन हुने बताएका छन्। सहकर्मी अध्यक्षसमेत रहनुभएका संस्थापक अध्यक्ष गौमती राणाले पीडितहरूको पक्षमा कानुनी कारबाही गरी विभिन्न कानुनी प्रोसेसहरु अगाडि बढाई जिल्ला कञ्चनपुर जिल्ला अदालतमा मार्फत ठगहरूको कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरी कृषकहरूको रकम फिर्ता गर्ने बारे जानकारी दिनुभयो कृषकहरूले जम्मा गरेको १ करोड ३२ लाख ३७ हजार ७५० रुपैयाँमध्ये केही रकम फिर्ता भइसकेको र केही कृषि उपकरण (पानी मोटर ४० थान, स्प्रे टंकी १०० थान) वितरण भएको जानकारी गराइएको छ।

आजको सम्झौतापछि सर्वपक्षीय उपस्थितिमा अनमोल सहकारी कार्यालयको ताला कृषक मिना रानाले खोलेकी थिइन्। त्यस्तैगरी दोधासाना किसान कृषि सहकारी लिमिटेडको ताला सङ्घर्ष समितिका सदस्य समेत रहेका यतवारी चौधरीले प्रशासन पीडित सङ्घर्ष समितिका सम्पूर्ण सदस्यहरु कृषक जनप्रतिनिधि हरूको रोबरमा ताला खोल्ने काम भएको र खुलिसकेको छ भने कार्यालयका आफ्ना दैनिकी काम कारबाही सुरु भएको जानकारी गराउनुभएको थियो।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V