www.patranepal.com

पपुलर

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

समाचार प्रकाशित मिति :

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

माधब पौडेल, २८श्रावण।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा शाखा कार्यालय रहेको नबिल बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वय,नेपाल रेडक्रस सोसाइटी उपशाखा त्रिपुरा शाखा सहयोगमा बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विसराम चौधरी,नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखाका सचिव सुरेन्द्र बोहरा,समाजसेवी यज्ञ कँडेल,नेपाली कांग्रेसका क्षेत्रीय गोपी प्रसाद उपाध्याय, उखु किसान हकहित समितिका अध्यक्ष हरि चन्द ठकुरी, सशस्त्र प्रहरी बि ओ पि पचुईका प्रतिनिधि,बेलौरी उद्योग वाणिज्य संघका सदस्य देव बहादुर शाही, लगायत ९० जनाको सहभागिता रहेको छ।

कार्यक्रममा बोल्दै नबिल बैंक शाखा कार्यालय कलकत्ताका शाखा प्रवन्धक पंकज भट्टले रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै अहिले रगतकै अभावका कारण ज्यान गुमाएका परेको बताउनुभयो।

रक्तदान कार्यक्रममा ३५ जना पुरुष,५ जना महिला गरी ४० जनाले रक्तदान गरेको नबिल बैंक शाखा कार्यालय कलकत्ताका शाखा प्रवन्धक पंकज भट्टले जानकारी दिनुभयो।हाम्रो सानो सहयोगले जीवन बचाउनका लागि बृहत रक्तदान कार्यक्रम को आयोजना गरी यही रक्तदान बाहिर जानुपर्ने भएकाले अहिले बैंकसंग समन्वयमा त्रिपुरा उप शाखाले कार्यक्रम राखेको नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखाको सभापति दीपेन्द्र रायले जानकारी दिनुभयो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V