www.patranepal.com

पपुलर

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

समाचार प्रकाशित मिति :

अन्तर्राष्ट्रिय बेपत्ता दिवस बाँसगढिमा मनाइयो !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बर्दिया /बर्दिया को बाँसगढिको किसान चोकमा
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बाँसगढी नगरपालिकाको आयोजनामा महान जनयुद्धका क्रममा बाँसगढी नगरपालिका भित्रका सहिद तथा बेपत्ता योद्धाहरूको फोटो सहितको ब्यानर राखिएकाे छ ।बाँसगढी बजारको किसान चोकमा दीप प्रज्वलन गरी सहिद तथा बेपत्ता योद्धाहरूलाई सम्झनामा परिवार र आफन्त र नगरपालिकाले सम्झेकाे छ ।उक्त कार्यक्रम मा
बोल्दै नगर प्रमुख ले देश र जनता लागि बलिदान दिन
तयार भैई हिडएका योद्धा बेपत्ता भएको र आज सम्म
कहि पत्ता नलाग्नु दु:खद भएको कुरा बताउनु भयो ।
थोरै भए पनि बेपत्ता पारिएका परिवार तथा आफन्त को
सम्झना स्वरुप नगरले फोटो सहित को व्यानर बनाएको
कुरा व्यक्त गर्नु भयो

उक्त कार्यक्रम को सहजीकरण कार्यपालिका भद्र परियारले
गर्नु भएको थियो ।यो कार्यले सहिद तथा बेपत्ता परिवारमा
मलमपट्टी को काम गरेको साथै नगर सरकार लाई हार्दिक
धन्यवाद समेत परियार ले दिनु भयो ।उक्त कार्यक्रम अनौपचारिक भए ता पनि नगर प्रमुख लगाएत सहिद तथा
बेपत्ता परिवारजन को उल्लेख उपस्थित रहेको थियो ।यस्ता
कार्यले नगर र सबै मा एकता को भाव पैदा हुने सहिद तथा बेपत्ता योद्धाहरू को परिवारको घाउमा मलम लाग्ने कुरा परियार ले बताउनु भयो

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लाई सम्मान

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

न्यु वीरेन्द्र युवा क्लबद्वारा सञ्चालित पाँचौँ “द फोर्स कप” फुटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

श्री सरस्वती माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V