www.patranepal.com

पपुलर

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

समाचार प्रकाशित मिति :

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

बर्दीया / बर्दियाको बाँसगढिमा निशुल्क आँखा शिविर हुने भएको छ बाँसगढी नगरपालिको समन्वय रुइत फाउन्डेसन काठमाडौ को सहकार्य र नेपाल नेत्र ज्योति संघ फत्तेबालआँखा अस्पताल फुल्ट्रेक्रा आयोजनामा निशुल्क आँखा शिविर हुनेभएको छ ।

उक्त शिविर ३ गतेबाट सुरु भैइ ८गते सम्म चल्ने छ उक्त शिविर बाँसगढी का विभिन्न ठाँउमा मा चल्ने छ ।३ गते आधारभूत स्वास्थ चौकी बेलवा र पुस्पनगरमा भएको थियो।भने बेलवा स्वास्थ चौकिमा ४० जना महिला ४५ जना पुरुष गरि ९५ जना को जाँच गरिएको थियो। ,४ गते बठुवा र आँखा अस्पताल बाँसगढी , ५ गते आधारभूत स्वास्थ चौकी दमौली र देउढाकला स्वास्थ चौकी ,६ गते आधारभूत स्वास्थ चौकी ककौरा र थमुनी स्वास्थ्य केन्द्र ,८ गते स्वास्थ चौकी चेपाङ मा हुनेछ । नाम दर्ता निशुल्क हुने छ दर्ता समय विहान १०देखि २ बजे सम्म हुने छ ।

उक्त शिविर बाट मोतियाबिन्दु भएका शल्यक्रिया का लागि छनोट भएका बिरामी लाई फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा निशुल्क शल्यक्रिया र औषधि को व्यवस्थापन रुइत फाउन्डेसन र फत्तेबाल आँखा अस्पताल नेपालगन्ज ले गर्न छ ।

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V