www.patranepal.com

पपुलर

पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास कांग्रेस नगर समितिको सचिवमा केशव सार्की सर्वसम्मत निर्वाचित

समाचार प्रकाशित मिति :

पुनर्वास कांग्रेस नगर समितिको सचिवमा केशव सार्की सर्वसम्मत निर्वाचित

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर — नेपाली कांग्रेस पुनर्वास नगर समितिको सचिव पदमा केशव सार्की सर्वसम्मत निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसको कार्यकारी पदाधिकारीमा नेतृत्व गर्ने दलित समुदायबाट पहिलो व्यक्ति बनेका छन्।

सार्कीले २०७४ सालदेखि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको राजनीति परित्याग गरी नेपाली कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। कांग्रेसको साधारण सदस्य हुँदै क्रियाशील सदस्य बनेका उनी १४औँ महाधिवेशनमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १, प्रतिनिधिसभा ‘क’ का सहसचिवसमेत निर्वाचित भएका थिए।

हाल सार्की पुनर्वास नगरपालिका–७ बाट निर्वाचित वडासदस्यका रूपमा कार्यरत छन्। उनी नगरपालिकाको न्यायिक समितिमा समेत जिम्मेवारी सम्हाल्दै आएका छन्।

युवा नेता सार्कीले पुनर्वासमा पुराना राजनीतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको अवस्थामा सबै जाति, समुदाय र युवालाई लक्षित कार्यक्रममार्फत संगठन विस्तार गर्ने बताएका छन्। गाउँ, टोल र समुदायस्तरमा सामाजिक अभियान सञ्चालन गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने उनको भनाइ छ।

सार्कीले नेपाली कांग्रेसप्रति दलित समुदायमा रहेको भ्रम चिर्दै उनीहरूलाई पार्टीसँग जोड्ने र समुदाय लक्षित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V