www.patranepal.com

पपुलर

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

समाचार प्रकाशित मिति :

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

झापा

विश्वभर धार्मिक भिन्नतालाई लिएर हिन्दू-मुस्लिमबीच द्वन्द्व भइरहेको संवेदनशील अवस्थामा नेपालमा भने धार्मिक सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले अहमदिया मुस्लिम समुदायले ऐतिहासिक कदम चालेको छ।

आज झापाको बिर्तामोड–८ मोरस्थित एक मन्दिरमा अहमदिया मुस्लिम समुदायका जिल्ला इन्चार्ज नईम अहमदको नेतृत्वमा समुदायका सदस्यहरूले सफाई कार्यक्रम सञ्चालन गरेका छन्। मन्दिरमा गरिएको सफाई अभियानले धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपालमा धार्मिक एकताको प्रष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।

यस कार्यक्रममा बिर्तामोड–८ का अध्यक्षसहित हिन्दू समुदायका सम्मानित व्यक्तिहरू पनि उपस्थित भई प्रत्यक्ष सहभागिता जनाएका थिए। सहभागीहरूका अनुसार यस्तो कार्यले नेपालमा मात्र नभई विश्वभर धार्मिक एकताको सन्देश पुर्‍याउनेछ।

अहमदिया मुस्लिम समुदायले धार्मिक आस्थाको भिन्नतालाई बेवास्ता गर्दै वर्षभरि मानवीय सेवामूलक कार्यलाई निरन्तरता दिँदै आएको छ। उनका अनुसार, सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि समुदायले सामाजिक सद्भाव, सेवा र भाइचारामा जोड दिनेछ।

नेपालको इतिहासमा पहिलोपटक मुस्लिम समुदायले हिन्दू मन्दिरमा सफाई अभियान सञ्चालन गरेर प्रस्तुत गरेको यो उदाहरणीय कार्य धार्मिक सद्भाव र शान्ति स्थापनामा महत्वपूर्ण योगदानका रूपमा दर्ज भएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V