www.patranepal.com

पपुलर

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

समाचार प्रकाशित मिति :

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

सप्तरी, भदौ ७ – मधेस प्रदेश २ अन्तर्गत सप्तरी जिल्लाको अग्निसार कृष्ण सर्वन गाउँपालिका, भीमार समुदायमा नेपाल राष्ट्रिय बहाई समुदायको सहयोगमा युवा भेला सम्पन्न भएको छ।

सो भेलामा २५ जना युवाहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागी युवाहरूले आफ्नो पालिका अन्तर्गतको समाज निर्माणका लागि विभिन्न सेवा परियोजनाबारे विचार–विमर्श गरेका थिए। समाज निर्माण शक्तिको प्रस्फुटन नामक पुस्तक अध्ययनका लागि राष्ट्रिय बहाई आध्यात्मिक सभाले पुस्तक उपलब्ध गराएको थियो भने सो अध्ययनलाई सहजीकरण गर्न पालिकास्थित बहाई मित्रहरू, सहजकर्ता संयोजक तथा मधेस प्रदेश अन्तर्गतका सल्लाहकार संस्थाका सहायक मण्डल सदस्य दिनेश सार्कीले विशेष भूमिका निर्वाह गर्नुभयो।

भेलाले युवाहरूलाई जीवन उपयोगी शिक्षा अध्ययन कक्षा सञ्चालन गर्ने, अभिभावकका लागि साक्षरता कक्षा सुरु गर्ने, साथै बाल शिक्षा र किशोर–किशोरी शिक्षामा अग्रसर गराउने निर्णयसमेत गरेको छ।

कार्यक्रमले युवाहरू आत्मनिर्भर हुँदै समाज निर्माणमा सक्रिय सहभागी बन्नुपर्ने संदेश दिएको छ। बहाई समुदायका अनुसार “सबै अगाडि बढ्नु पर्छ, तर युवाहरूले उच्च उडान भर्‍नु पर्छ” भन्ने मूल सन्देशलाई यस भेलाले जोड दिएको हो।

 

 

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

तिलौराकोट गोल्डकप फागुन दोस्रो साता

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

श्री सरस्वती माध्यमिक विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

पुनर्वास नगरपालिकाको सामुदायिक विद्यालयमा यसरी सुधार गर्न सकिन्छ

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरू आन्दोलनमा उत्रेका छन् ।

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V