www.patranepal.com

पपुलर

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

समाचार प्रकाशित मिति :

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष


भजनी। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, भजनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत  सोमपाल आधारभूत विद्यालय, भजनीलाई सिलिङ फ्यान सहयोग गरेको छ।
मिति २०८३ असार २९ गते आयोजित कार्यक्रममा शाखा प्रमुख गोपी भुलको नेतृत्वमा विद्यालयलाई आवश्यक सिलिङ फ्यान हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, वडा नं. ९ का वडा अध्यक्ष सञ्जीव चौधरी, शिक्षक-शिक्षिका, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै शाखा प्रमुख गोपी भुलले संस्थाले वित्तीय सेवा प्रदान गर्ने मात्र नभई सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको बताए। आगामी दिनमा पनि सेवाग्राही र स्थानीय समुदायसँग हातेमालो गर्दै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने उनले उल्लेख गरे। यस्ता गतिविधिले समाज र संस्थाबीच सकारात्मक परिवर्तन ल्याउनुका साथै सेवाग्राही र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ वातावरणलाई सहज, गुणस्तरीय र अनुकूल बनाउन सहयोगस्वरूप सिलिङ फ्यान प्रदान गरिएको शाखाले जनाएको छ। संस्थाका अनुसार शिक्षामा गरिएको लगानी समृद्ध समाज निर्माणको महत्वपूर्ण आधार भएकाले विद्यार्थीको शैक्षिक विकास र सामुदायिक उत्थानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।


नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शिक्षा, सामाजिक उत्थान तथा दिगो सामुदायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

एनआरएनए नर्वे शर्माद्वारा पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयका १९२ विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण।

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V