हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट
धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा एक युवतीमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। शनिबार महोत्सव स्थलमै एक युवकले युवतीमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा फैलिँदै गएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ।
सार्वजनिक स्थानमा यस्तो गम्भीर घटना हुँदा पनि उपस्थित धेरै व्यक्तिहरू रमिते बनेर बसेको देखिनु दुःखद भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको छ। घटनाले महोत्सवको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V