www.patranepal.com

पपुलर

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

समाचार प्रकाशित मिति :

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर ।

नेपालीहरूको महान चाडपर्व विजया दशमीको अवसरमा अहमदिया जमात नेपालले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।

अहमदिया जमात नेपालका राष्ट्रिय अध्यक्ष मोइन अहमदले दशैँजस्तो महान चाडपर्वले आपसी सद्भाव, शान्ति र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबै धर्मको सम्मान अनिवार्य रहेको बताउनुभयो। उहाँका अनुसार सबै धर्मका पूजास्थल, धार्मिक ग्रन्थ र गुरुहरूको सम्मान गर्नु नै राष्ट्रिय एकता र सहअस्तित्वको आधार हो। अध्यक्ष अहमदले अहमदिया मुस्लिम समुदायले विगत ३० वर्षदेखि नेपालमा निरन्तर सेवा गर्दै आएको पनि जानकारी दिनुभयो।

त्यसैगरी, जिल्ला इन्चार्ज नईम अहमदले विजया दशमीलाई आपसी सद्भाव, प्रेम र धार्मिक सहिष्णुताको सन्देश बोकेको पर्व भन्दै यसले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभयो।

अहमदिया समुदायको आदर्श वाक्य “सबैलाई प्रेम, कसैलाई घृणा नगर” रहेको छ। समुदायका अनुसार यही आदर्शमार्फत धार्मिक भेदभाव बिना मानवताको हितमा नेपाल मात्र नभई सम्पूर्ण विश्वमै कार्य गर्दै आएको र यही वास्तविक इस्लामको सन्देश रहेको बताइएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V