www.patranepal.com

पपुलर

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज ’ सम्मेलन हुने

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

शुक्लाफाटा–१०को एनएमबी बैंकमा लागेको तालाचाबी खुले, सोमवारदेखि बैंकिङ सेवा सुरु

बागीश्वरी माध्यमिक विद्यालयको ५४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

समाचार प्रकाशित मिति :

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुरको दक्षिणी बेल्टमा अवस्थित पुनर्वास नगरपालिका–९ का बासिन्दा तथा नेपाली कांग्रेसका सक्रिय युवा नेता अमरजंग साउदले ‘मिसन ८४’ अन्तर्गत आगामी स्थानीय तह निर्वाचनमा पार्टीको पहिलो टिकट आफूले पाउनेमा पूर्ण विश्वास व्यक्त गरेका छन्।

नेता साउथले वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्यता प्राप्त गरेका थिए। उनले २०५९ सालमा तत्कालीन परासन गाविसको सभापतिको जिम्मेवारी सम्हालेका थिए र करीब १५–१६ वर्षसम्म सो पदमा निरन्तर सेवा गर्दै आएका छन्। हाल उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा समेत क्रियाशील छन्।

सामाजिक विकासका क्षेत्रमा समेत उल्लेखनीय योगदान दिँदै आएका साउद श्री राष्ट्रिय माध्यमिक विद्यालय, पुनर्वास–९ को व्यवस्थापन समितिका अध्यक्षको रूपमा लामो समयदेखि संलग्न छन्। उनले विद्यालयको चौतर्फी विकासमा अग्रसर भूमिका निर्वाह गर्दै आएका छन्। यस्तै, प्याराताल संरक्षण समितिका संयोजक साउद स्थानीय विकास र वातावरण संरक्षणमा क्रियाशील रहँदै आएका छन्।

नेता साउदले ‘मिसन ८४’ मा आफू नेपाली कांग्रेसको तर्फबाट पुनर्वास मेयरको उम्मेदवारका रूपमा अग्रपंक्तिमा रहेको दाबी गरेका छन्। उनले पार्टीभित्र आफूजस्ता सक्षम, अनुभवी र जनतामा पकड भएका युवालाई प्राथमिकता दिइनेमा विश्वास व्यक्त गर्दै नगर प्रमुख पदको जिम्मेवारी सम्हाल्ने आकांक्षा सार्वजनिक गरेका छन्।

उनका समर्थकहरू समेत अबको नेतृत्व परिवर्तनमा युवालाई अगाडि सार्नुपर्ने माग गर्दै साउदलाई पुनर्वास नगरको नेतृत्वका लागि उपयुक्त उम्मेदवारका रूपमा अगाडि सारिरहेका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V