www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

समाचार प्रकाशित मिति :

सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी एम३६ ५जी’, मूल्य कति ?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

७ साउन, काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजमा नयाँ ‘ग्यालेक्सी एम३६ ५जी’ ल्याएको छ ।

यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा ८ साउनदेखि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।

यो स्मार्टफोन ८ जीबी र १२८ जीबी क्षमता तथा ८ जीबी र २५६ जीबी क्षमता गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३६ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एम३६ ५जका विशेषता

एआई इनोभेसन

गुगलसँगको सर्कल टु टच र जेमिनी लाइभ जस्ता फिचर फिचर मार्फत यो स्मार्टफोनले एआईलाई अझ नजिक ल्याउँछ । चाहे तस्वीर चिन्ने होस् वा एआई एसिस्टेन्टसँग लाइभ कुराकानी, सबै काम सहज र इन्ट्युटिभ हुनेछ ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

७.७ मिलिमिटर पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसबाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ । ६.७ इन्चको एपफएचडी प्लस सुपर एमोलेड स्लिमबेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी सहित घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ ।

सानदार क्यामेरा क्षमता

५०एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्छ । अटो नाइट मोड र नाइट फोटोग्राफी फिचर छन् ।

अगाडि र पछाडि दुवै क्यामेरामा फोरके भिडियो रेकर्डिङ सपोर्ट, साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता एडिट टुलहरू पनि उपलब्ध छन् ।

मन्स्टर पर्फर्मेन्स

एक्जिनस १३८० (५एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ । भेपोर कुलिङ चेम्बरले ओभरहिट हुन दिँदैन ।

५०००एएच ब्याट्री र २५ वाट फास्ट चार्जिङले पूरै दिन पावर दिन्छ ।

दिगो सफ्टवेयर र सुरक्षा

६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेसनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीसाथ ग्यालेक्सी एम३६ ५जी लामो समय टिक्ने स्मार्टफोन हो ।

वान यूआई ७ मा चल्ने यसमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचर छन् । त्यस्तै सामसङ नक्स भल्ट मार्फत डेटा सुरक्षित राखिन्छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

सन्ध्याकाली तिज विशेष कार्यक्रम बाँसगढिमा हुने !

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V