www.patranepal.com

पपुलर

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

स्वरोजगार लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण, सदस्यलाई राहत

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

समाचार प्रकाशित मिति :

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बेलौरी, ३ कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ को पुष्पलाल सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट सोमबार एक वृद्धको मृत्यु भएको छ।

बेलौरी नगरपालिका वडा नम्बर ३ बस्ने करिब ६५ वर्षीय श्रीप्रसाद आचार्य सोमबार बिहान पुष्पलाल सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणमा परी ज्यान गुमाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक वीरबहादुर धामीका अनुसार आचार्यको शव बेलौरी–कलुवापुर सडक खण्डबाट करिब सय मिटर भित्र क्षतविक्षत अवस्थामा फेला परेको बताउनुभयो।घटनास्थल नजिकै मृतकको साइकल भेटिएको र शवको पहिचान भई पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ।

सो क्षेत्रमा करिब एक महिनादेखि हात्तीको बथान देखा पर्न थालेको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष साइटु कुमार चौधरीले वन क्षेत्रमा हात्ती आतंक बढ्दै गएको बताउनुभयो।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V