हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
बर्दिया / बर्दिया को बाँसगढिमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम नेपाली काँग्रेसकाे भातृ संस्था नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँसगढी नगरसमितिकाे अध्यक्ष श्री तारा शाहको अध्यक्षतामा तथा नेपाली काँग्रेस लम्बिनी प्रदेश कार्यसमिति सदस्य श्री शान्ति तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रम मा करिव २२५ भन्दा बढी महिला दिदिबहिनीहरूकाे भव्य उपस्थितिमा केदारेश्वर धाम सम्मपन्न भयाे। उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि
तिवारिले यस्ता कार्यक्रम ले हामी सबै लाई आफना मनोभावना साटने र भेटघाट को मौका मिल्ने भएको कुरा समेत बताउनु भयो ।आयोजक सस्था आदिवासी महासघ लाई धन्यवाद दिनुभयो।उक्त् कार्यक्रमकाे प्रायाेजन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि देविलाल न्याैपानेले सहयाेग गर्नुभएको थियाे। ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V