www.patranepal.com

पपुलर

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

लालझाडीमा बहाई मन्दिरको डिजाइन अनावरण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

समाचार प्रकाशित मिति :

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास/कञ्चनपुर, २६फागुन-कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) जनक सिह धामीले सहिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका छन ।

मंगलबार बिहान पुर्नवास ४ आनन्द बजार पुगेर नवनिर्वाचित सासद धामीले हिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका हुन । सीमा सुुरक्षाका लागि ज्यान दिएका गोबिन्द गौतमको योगदान अनुरुप मातृभूमिको रक्षा गर्ने सासद धामीको प्रतिज्ञा छ । निर्वाचित लगत्तै रास्वपा नेता समेत रहेका सासद धामीले किसान नेता भीमदत्त पन्तको सालिकमा समेत माल्र्यापण गर्दै क्षेत्रका मतदातालाई धन्यवाद दिईरहेका छन ।

मातृभूमि रक्षार्थ भएको आन्दोलनका क्रममा २६ फागुन ०७३ सालमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गोबिन्द गौतम मारिएका थिए । गोबिन्द गौतमलाई सरकारले सहिद घोषणा गरेसंगै सालिक, पार्क स्थापना गरिएको थियो । ९ बर्षअघि नेपाली नागरिक गोबिन्द गौतम पारिएका थिए ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

श्री सरस्वती माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V