www.patranepal.com

पपुलर

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

सीमामा सशस्त्र प्रहरी पहरेदार तर सेटिङ्गमै खुलेयाम तस्करी !तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती 

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

समाचार प्रकाशित मिति :

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कृष्ण बा बुढा

साउन २७

बासगढि बर्दिया/खुसी अनि उत्सवको समय, प्रतिबद्धता अनि लगनशिलताले बासगढि नगरपालिका र भुमि आयोग को सहकार्यबाट १४ + २ घर धुरिलाई लाल पुर्जाको सुरूवात गरिएको छ ! भुमि आयोगबाट सूरूमा भुमिहिन सुकुम्बासी , भुमिहिन दलित र अव्यवस्थित को काम अगाडि बढि रहेको कुरा नगर प्रमुख खडक खडका ले बताउनु भयो अव्यवस्थित को हकमा २००% रहेको करलाई केपि वलि सरकारले घटाएर ५% सरकारी दररेट तिरेर लिन मिल्ने ब्यबस्था समेत भएको कुरा जिकिर गर्नु भयो |

बर्षौदेखि जमिनको जोतभोग र संरक्षण गर्दै आएका तर सोही जमिनको मालिक हुन नपाएका हामी बाँसगढीबासीको व्यग्र प्रतिक्षाको घडी अव सकिएको कुरा समेत बताउनु भयो|

बाँसगढी नगरपालिकाको समन्वय तथा ब्यवस्थापन, भूमि समस्या समाधान आयोग बर्दियाको आयोजना बाँसगढी ४ पहाडीपुरबाट भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा अर्थात लालपूर्जा वितरणको सुभारम्भ गरिसकेको साथै, साथ कामका लागि निरन्तर रूपमा वितरण र बनाउन बाँकिमा नगरबासीलाई आफ्नो जग्ग्गा को मालिक बनाउन सफल केही मात्रामा भएका समेत बताउनु भयो |

रअझ धेरै काम बाकि रहेको छ , सबै वडा पालिकाबाट गएका सबै फाइल १/१ हेर्दा , सर्जिमिन जुदाउदा , कित्ता काट छुटाउदा, नक्सा लगायत कामले अलि समय लिने हुदा काम ढिलो भए पनि हुने त्यो कामलाई ढिला नहुने गरि पालिकाले भुमि आयोगमा बाँसगढी बाट १ जना अमिन कामको लागि आयोगमा कामको लागि पठाएको कुरा समेत बताउनु भयो |

 

बाँकि ५ जना अमिनले बाँसगढीका भुमि काममा पालिकाबाट गरिरहनु को कुरा समेत बताउनु भयो सहयोगि सबैमा हार्दिक आभार ब्यक्त गर्नुभयो । ( वनजङगल छेउछाउ खोलानाला, मठमन्दिर र सार्बजनिक जग्गाको लागि भुमि आयोगबाट निर्णय मागिरहेकोहामी हाम्रा जनता जहाँ हुनुहुन्छ त्यही बस्ने वातावरण का लागि लागि रह्को समेत बताउनु भयो! बाँसगढीका जनता बाँसगढी अथवा जुन ठाउँ हो त्यही ठाँऊमा बस्न पाउनु पर्छ भनेर भनिरहेको छु म आफु कुनु कुन ठाँउमा हस्ताक्षर गर्नपर्छ गर्छु मेरा नगरबासीका लागि तयार छु तर बसिरहेका बस्तीलाई हटाएर टाढा लैजान पाईदैन भनेर वाकालत गरिहेको समेत बताउनु भएको छ|

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

वडा सदस्य लागुऔषधसहित पक्राउ

५८ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिने लाई सम्मान

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

किन र्‍यापरहरूले एकअर्कालाई ‘डिस’ हान्छन् ?

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V