www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

समाचार प्रकाशित मिति :

धनगढीमा सरसफाई अभियानका लागि निसर्ग हस्पिटलद्वारा सामग्री सहयोग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

धनगढी । जेन्जी आन्दोलनका क्रममा धनगढीस्थित विभिन्न सरकारी कार्यालयमा भएका आगजनी र तोडफोडपछि प्रभावित सेवामा सहजता ल्याउन सरसफाई अभियान सञ्चालन गरिएको छ। उक्त अभियानलाई सहयोग पुर्‍याउन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले आवश्यक सामग्रीहरू प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग परिवारले यस अभियानमा आवश्यक सरसफाई सामग्री उपलब्ध गराएर सहयोग गरेको हो। सामग्रीहरू आज जिल्ला प्रशासन प्रमुखको उपस्थितिमा युवाहरूलाई हस्तान्तरण गरिएको छ।

निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले सुदूरपश्चिम प्रदेशका मन्त्रालय र सरकारी कार्यालयहरूको पुनःस्थापनामा सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V