www.patranepal.com

पपुलर

सप्तरीमा युवा भेला सम्पन्न युवाहरूको आत्मनिर्भरता र समाज निर्माणतर्फ छलफल

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

आन्दोलनकारी समूहद्वारा झलारी एनएमबी बैंकमा तालाबन्दी

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

समाचार प्रकाशित मिति :

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर ।कञ्चनपुरको बेलौरी नगरपालिकामा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा आजदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। नगरपालिकाका कर्मचारीहरूले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै काम बहिष्कार गरेका हुन्।

यसैबीच, सोही मागलाई साथ दिँदै जेन-जी पुस्ता र समर्थकहरूले बेलौरी नगरपालिका कार्यालयको गेटमा कालो ब्यानर टाँसेर र टाउकोमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले नगरपालिकाले कर्मचारी र स्थानीय सरोकारवाला पक्षका माग सुनुवाइ नगरेको भन्दै चाँडो समाधान गर्न सरकार र सम्बन्धित निकायलाई आह्वान गरेका छन्।

स्थानीय सेवाग्राही भने सेवा बन्दले समस्या भोगिरहेका छन् भने प्रदर्शनकारीहरूले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका

छन्।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

दिवंगत हुनुभएका पुनर्वास का पुर्व शिक्षक तथा साहित्य स्रजक बस्नेत लाई श्रद्धाञ्जली अर्पण 

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

धनगढीमा ३० जना किसानलाई सम्मान सहित निशुल्क साइकल वितरण

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V