www.patranepal.com

पपुलर

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

पञ्चायत कालदेखि हटाउन नसकेका बेलडाँडी विच सडकका रुख गणतान्त्रिक युगमा हटाईयो

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

समाचार प्रकाशित मिति :

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर ।

सानैदेखि गाउँ–समाजका सामाजिक कार्य तथा विकृति–विसङ्गतिका विरुद्ध आवाज उठाउँदै आएका युवा समाजसेवी तथा कलाकार प्रेम एसके पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सुशासन, पारदर्शिता र सामाजिक न्यायको अभियानमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थीकालदेखि नै सामाजिक न्याय, नागरिक अधिकार र समाज परिवर्तनका पक्षमा निरन्तर क्रियाशील प्रेम एसकेले विभिन्न सामाजिक गतिविधि तथा जनचेतनामूलक अभियानमा सहभागिता जनाउँदै आएका थिए। कला क्षेत्रमा समेत उनको विशेष रुचि रहेको छ। उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न नाटक, सांस्कृतिक कार्यक्रम तथा सामाजिक चेतनामूलक प्रस्तुतिमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।

राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवा र कला क्षेत्रमै सक्रिय रहेका प्रेम एसके राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएसँगै २०७९ सालदेखि पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिमा आबद्ध भएका थिए। युवाको नेतृत्व र वैकल्पिक राजनीतिको पक्षमा उभिँदै उनले पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

पार्टीप्रति निष्ठावान र जिम्मेवार कार्यकर्ताका रूपमा परिचित प्रेम एसकेले कञ्चनपुर जिल्ला उपसभापतिको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा सुशासनको पक्षमा आवाज उठाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेका छन्। स्थानीय तह, प्रदेश तथा संघीय तहमा हुने भ्रष्टाचार, अनियमितता र जनहितविपरीत गतिविधिका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनी देश र जनताको हकहितका लागि सक्रिय रहँदै आएका छन्।

कला र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएका प्रेम एसकेले पार्टीलाई सिर्जनात्मक र कलात्मक माध्यमबाट जनस्तरसम्म पुर्‍याउन समेत योगदान दिएका छन्। संगठन निर्माण, पार्टीप्रतिको प्रतिबद्धता र सक्रिय भूमिकाका कारण उनी सुदूरपश्चिम प्रदेश अधिवेशनबाट रास्वपाको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका थिए।

हाल पार्टीको ऐतिहासिक प्रदेश अधिवेशनमा पुनः प्रदेश कमिटी सदस्य पदका लागि उम्मेदवारी दिएका प्रेम एसकेले आफूले स्थापनाकालदेखि हालसम्म पार्टीले दिएको हरेक जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै आएको बताएका छन्। पार्टीप्रति वफादार रहँदै संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जवाफदेहिताको अभियानलाई थप मजबुत बनाउने आफ्नो प्रतिबद्धता रहेको उनले उल्लेख गरेका छन्।

सुदूरपश्चिम प्रदेशलाई समृद्ध, सुशासित र जनउत्तरदायी प्रदेशका रूपमा स्थापित गर्न आफू निरन्तर सक्रिय रहने बताउँदै प्रेम एसकेले पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि तथा शुभेच्छुकसँग आफ्नो पक्षमा मतदान गरी पुनः प्रदेश कमिटी सदस्यमा विजयी गराइदिन हार्दिक अपिल गरेका छन्।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !     

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !    

कम्युनिस्ट नेतृत्वकै सरकारमा दलित प्रतिनिधित्व शून्य : समावेशितामाथि गम्भीर प्रश्न

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

कृषि बजेटदेखि पूर्वाधारसम्म सक्रियता: मन्त्री थापाको पहलमा पुनर्वास ५सिमरी दोदा.डोकेबजार सडकबत्ती जडान

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V