www.patranepal.com

पपुलर

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ — साँझ ५ बजेसम्मको अन्तिम मतदान अपडेट

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

समाचार प्रकाशित मिति :

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा मृतक सदस्य परिवारलाई क्रियाखर्च सहयोग

कैलाली, भजनी — नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय भजनीले आफ्ना सदस्यको परिवारलाई ग्राहक संरक्षण कोषमार्फत क्रियाखर्च सहयोग प्रदान गरेको छ।

भजनी नगरपालिका–९ निवासी गीता कामी, जो केन्द्र नं. ०४४ अन्तर्गतको केदार नेरुडे मिर्मिरे महिला समूह मा आबद्ध सदस्य हुन्, उनका श्रीमानको अल्पायुमै असामयिक निधन भएपछि संस्थाले ग्राहक संरक्षण कोषबाट मृतक परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो। उक्त सहयोग रकम मृतकका बुवा टीका कामीलाई क्रियाखर्च स्वरूप हस्तान्तरण गरिएको शाखा कार्यालयका प्रमुख गोपी भुलले जानकारी दिए।

शाखा प्रमुख भुलका अनुसार लघुवित्त संस्था बचत तथा लगानीमा मात्र सीमित नभई आफ्ना सेवाग्राहीको सुख-दुःखमा साथ दिने सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको छ। सेवाग्राहीहरूले जम्मा गरेको रकमलाई सुरक्षित र प्रभावकारी रूपमा परिचालन गर्नुका साथै विपद्, दुःखद् घटना तथा आपतकालीन अवस्थामा ग्राहक संरक्षण कोषमार्फत आवश्यक सहयोग उपलब्ध गराउने गरिएको उनले बताए।

उनले लघुवित्तले आर्थिक कारोबारसँगै सेवामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको उल्लेख गर्दै समय–समयमा सेवाग्राहीहरूका लागि सीपमूलक तालिम, वित्तीय साक्षरता, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

स्थानीयवासीहरूले यस्ता सहयोगले दुःखको घडीमा पीडित परिवारलाई राहत पुग्नुका साथै लघुवित्त संस्था र सेवाग्राहीबीचको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, नविन शर्मा कोषाध्यक्षमा निर्वाचित

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गृहमन्त्री लेखकले दिए राजीनामा 

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

बालिका शासक्त परियोजना प्रभावकारी बन्दै बर्दियामा !

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V