www.patranepal.com

पपुलर

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

नेरुडे मिर्मिरे लघुवित्तको त्रैमासिक समीक्षा तथा रणनीतिक गोष्ठी अत्तरिया कैलालीमा सम्पन्न

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

पुनर्वासमा लो भोल्टेज समस्या समाधानका लागि वैकल्पिक व्यवस्था, दीर्घकालीन समाधानतर्फ पहल

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

समाचार प्रकाशित मिति :

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–४ निवासी तथा महाकाली विद्यालयमा प्लस टु विज्ञान विषय अध्यापन गर्दै आएका शिक्षक बिमल चन्द मृत अवस्थामा फेला परेका छन्।

आज अपराह्न करिब १ बजेतिर उनी शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कृष्ण सामुदायिक उपभोक्ता समूहको वन क्षेत्रमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय झलारीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि बेलौरी नगरपालिका–श्रीपुर स्वास्थ्य केन्द्रमा पठाइएको छ।

बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टका अनुसार शिक्षक चन्द भद्र स्वभावका व्यक्ति थिए र उनीसँग कसैसँग कुनै किसिमको व्यक्तिगत द्वन्द्व वा रिसइबी नरहेको जानकारी प्राप्त भएको छ।

घटनाको वास्तविक कारणबारे थप विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

बेलौरीमा ‘मेयर कप’ कि ‘कुटपिट कप’ ? प्रतिभावान खेलाडी करन पालमाथि सांघातिक आक्रमण

भूमिहीन तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि पुनर्वासमा वृहत छलफल

पुनर्वास नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड १२ पदकसहित जीवन ज्योति मा.वि. शीर्ष स्थानमा, विजय मा.वि. को सर्वाधिक ८ स्वर्ण

लालझाडीमा बहाई मन्दिरको डिजाइन अनावरण

सांगीतिक क्षेत्रका प्रेमजोडी

सांगीतिक क्षेत्रका प्रेमजोडी

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V