www.patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

समाचार प्रकाशित मिति :

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कृष्ण बा बुढा

बर्दिया / बर्दियाको बासँगढी नगरपालिकाले विपन्न लक्षित तथा लोक सेवा आयोग र शिक्षक सेवा आयोग तयारी गर्न इच्छुक व्यक्तिका लागि निशुल्क तयारी कक्षा सन्चालन गर्न कुरा आज एक सूचना जारी गरेको छ ।

उक्त सुचना अनुसार +2 पास गरेका बासँगढी नगरका बासिन्दा ले गर्न सक्ने कुरा समेत जनाइएको छ ।लोक सेवा तथा शिक्षसेवा तयारी गर्न को लागि बाहिर जानू नपर्न र आर्थिक समस्या ले गर्दा सरकारी सेवा प्रवेश गर्न को लागि पनि सहयोग हुन का लागि मध्यनजर गर्दै उक्त कार्यक्रम गरिएको कुरा नगर प्रमुख खडक बहादुर खडकाले पत्र नेपाल लाई जानकरी दिनु भयो ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !

बेलौरी नगरपालिकामा स्वास्थ्य बाहेक सबै सेवा अनिश्चितकालीन बन्द, माग सम्बोधन नभएसम्म आन्दोलन जारी

सुदूरपश्चिम महोत्सवमा युवतीमाथि कुटपिट

लालझाडीमा बहाई मन्दिरको डिजाइन अनावरण

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V