www.patranepal.com

पपुलर

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

पुनर्वास १० मा खुकुरी प्रहार काण्डका दोषीलाई प्रहरीले पक्राउ गर्न ढिलासुस्ती गरेको पिडितको आरोप 

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

समाचार प्रकाशित मिति :

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

एमालेद्वारा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार टुंगियो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कञ्चनपुर जिल्लाका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारहरूको नाम अन्तिम रूप दिएको हो।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}
स्रोतका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीकी केन्द्रीय सदस्य कमला बोहरा, क्षेत्र नम्बर २ बाट बचन बहादुर सिंह र क्षेत्र नम्बर ३ बाट डा. दीपक प्रकाश भट्ट लाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा चयन गरिएको छ।

पार्टी सचिवालय बैठकबाट गरिएको उम्मेदवार छनोटमा संगठनात्मक सन्तुलन, स्थानीय लोकप्रियता, राजनीतिक अनुभव तथा समावेशी प्रतिनिधित्वलाई मुख्य आधार बनाइएको एमालेले जनाएको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी महिला नेतृ कमला बोहरा राजनीतिक क्षमता, शैक्षिक योग्यता र सामाजिक योगदानका कारण पार्टीभित्र मात्र नभई आम नागरिकमाझ पनि लोकप्रिय रहेको बताइएको छ। सामाजिक–सांस्कृतिक चेतना, समावेशी सोच र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको बोहराले थारु, दलित, जनजाति लगायत सम्पूर्ण वर्ग समुदायसँग राम्रो सम्बन्ध कायम गर्न सफल भएको एमाले नेताहरूको भनाइ छ।

यसै सन्दर्भमा एमाले कंचनपुर का नेता तथा मुक्ति समाज नेपाल का सुदूरपश्चिम इन्चार्ज तथा दलित अगुवा भारमल सुनार ले कमला बोहराको उम्मेदवारी यस पटक फरक र प्रभावशाली रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले भन्नुभयो, “कमला बोहरा राजनीतिक र शैक्षिक दुवै हिसाबले सक्षम महिला नेतृ हुनुहुन्छ। उहाँले कञ्चनपुर क्षेत्र नम्बर १ का थारु, दलित, जनजाति लगायत सबै वर्ग समुदायका लागि उल्लेखनीय योगदान दिनुभएको छ। समाजमा उहाँ उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ।”

इन्चार्ज सुनारले स्थानीय जनताले बोहरालाई आत्मसात गर्दै माया गर्ने विश्वास व्यक्त गर्दै यस निर्वाचनमा उहाँको जित सुनिश्चित रहेको दाबीसमेत गर्नुभयो। “जनताको भरोसा र पार्टीको संगठनात्मक शक्ति उहाँको जितको बलियो आधार बनेको छ,” उहाँको भनाइ छ।एमालेले कञ्चनपुरका तीनवटै क्षेत्रमा सशक्त उम्मेदवार अघि सारेर आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने तयारी गरेको जनाएको छ।

{

 

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

पुनर्वास पनि धान खरिदको काँटा शुभरम्भ- मन्त्री वीरबहादुर थापाद्वारा किसानका हकहितमा सरकार प्रतिबद्ध ।

मृतक सदस्यको ४ लाख कर्जा मिनाहा गर्दै नेरुडे मिर्मिरे लघुवित्तको मानवीय पहल

पुनर्वासमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७ सयभन्दा बढी लाभान्वित

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

पुनर्वास–९ का युवा नेता अमरजंन साउदको ‘मिसन ८४’, नेपाली कांग्रेसबाट पहिलो टिकटको दाबी

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V