www.patranepal.com

पपुलर

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

पुनर्वास नगरपालिकामा उद्यमशीलता अभिमुखीकरण, स्थानीय रोजगारी बढाउने लक्ष्य

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

गृहमन्त्री लेखकले दिए राजीनामा 

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

समाचार प्रकाशित मिति :

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

केशव थापा, साउन २९

नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा आनन्द सिह धामी चयन भएका छन । माओवादी केन्द्र भीमदत्त नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन । २७ साउनदेखि शुरु भएको माओवादी भीमदत्त नगरको अधिवेशन २९ साउनमा सहमतीय आधारमा नगर कमिटि टुङगो लगाएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र बिसीले सहमतीय आधारमा धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटि चयन गरिएको बताए ।

उपाध्यक्षमा कमल नेपाली, नारु सिह, गणेश बहादुर चन्द, सचिव बीर बहादुर नेपाली, सहसचिव तेजेन्द्र ऐर, आशा चौधरी, कोषाध्यक्ष शोभा टमाटा रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव क्षेत्र ३ इन्चार्ज लोकेन्द्र लम्साल, क्षेत्र ३(क) इन्चार्ज एव केन्द्रीय सदस्य माया नेगी, कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, संयोजक खेमराज पाण्डेय,भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, युवा नेता बिरेन्द्र राज विष्ट सहितका नेताहरुले नयाँ नगर कमिटिलाई बधाई तथा शुभकामना दिर्दै पाटीको कामकाजमा खटिन निर्देशन दिएका छन । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष आनन्द सिह धामीले नगरमा पाटीलाई चुस्त दुरुस्त बनाउँदै अघि बढ्ने प्रतिज्ञा गरेका छन ।

 

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत, को-को छन् कलाकार ?

नेपाल राष्ट्रिय शिक्षक बर्दियालको तिज विशेष कार्यक्रम सम्म्पन्न !

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

स्कुल भ्यानको ठक्करबाट मोटरसाइकल चालक घाइते, निजी विद्यालयका सवारी व्यवस्थापनमाथि प्रश्न

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V