हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
सप्तरी । हरियो वन नेपालको धन भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय बहाई समुदाय, मधेस प्रदेश–२ अन्तर्गत सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान सुरु गरिएको छ।
वृक्षारोपण कार्यक्रममा स्थानीय जनसमुदाय, स्थानिय बहाई आध्यात्मिक सभाका सदस्यहरू तथा नगर संयोजक एवं सहजकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममार्फत वातावरण संरक्षणसँगै सामुदायिक सहकार्यलाई मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। बहाई समुदायले समाज रूपान्तरणका लागि भौतिक, आध्यात्मिक र सामाजिक–शिक्षामूलक मानवीय सेवा कार्य निरन्तर गर्दै आएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V