www.patranepal.com

पपुलर

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

अहमदिया मुस्लिम जमात जर्मनीको ,४९ औं वार्षिक भेला सम्पन्न भएको छ

बेलौरीमा नगरपालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठक सम्पन्न

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

इजी वे इन्स्टिच्युटमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

इजी वे इन्स्टिच्युटमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

पुनर्वास भाद्र ६

हिन्दू नारीहरूको महान चाड हरितालिका तीज २०८२ अवसरमा इजी वे इन्स्टिच्युटमा विशेष शुभकामना आदान–प्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम शुक्रबार भव्य र सभ्य तवरले सम्पन्न गरिएको छ।

कार्यक्रमका सभाध्यक्षता इजी वेका संस्थापक/सल्लाहकार नवराज भट्टले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा बेलौरी नगरपालिका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट उपस्थित हुनुभएको थियो। त्यसैगरी इजी वेका निर्देशक नरेश सिंह खत्री, प्रिन्सिपल गौरव भट्ट, संयोजक पुष्कर सिंह खत्री, विकल्प दैनिकका सम्पादक रवीन्द्र राज ओझा, नवदुर्गा कालिकाका स.प्र.अ द्रोपती भट्टलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई इजी वेका सूचना प्रविधि अधिकृत पंकज जोशीले सञ्चालन गर्नुभएको थियो। सो अवसरमा इन्स्टिच्युटका सम्पूर्ण कर्मचारी, गुरुजन, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अमित प्रसाद भट्टले तीज पर्व केवल महिलाहरूको मात्र नभई सामाजिक सद्भाव, भाइचाराको प्रतिक, मित्रता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने अवसरको रुपमा रहेको बताउनुभयो। उहाँले तीजलाई भव्य र सभ्य ढङ्गले मनाउँदै आएको ऐतिहासिक परम्परा निरन्तरता दिन सबैमा आह्वान समेत गर्नुभयो।

कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै मनोरञ्जनात्मक प्रस्तुति समेत राखिएको थियो

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

लालझाडीमा “प्रथम SYC फुटबल तथा कराते प्रतियोगिता २०८२” भव्य रूपमा सुरु

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

खेम राज जोशी बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्त, ६३ उपसचिव खटाइए

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

नबिल बैंक कलकत्ता शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न 

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V