हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
बर्दिया /बर्दियाको बाँसगढिमा नगरपालिका भरिका सहकारीको समस्या चुनौती र अवसरको बारेमाअन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ ।उक्त कार्यक्रमको आयोजक बाँसगढी नगरपालीका र समन्वय सहकारी नगर संजाल बाँसगढि ले गरेको थियो ।उक्त कार्यक्रम को प्रमुखअतिथि बाँसगढी नगर प्रमुख खडक बहादुर खडका नगरका विभिन्न शाखाका प्रमुख बाँसगढ नगरकासहकारीअध्यक्ष ,प्रतिनिधि अन्य सरोकारवालानिकाय को सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर खडकाले भन्नू भयो सहकारी ग्रामीण क्षेत्रको मानिसको साथी हो ।यसले जनताको भावना बोकेर काम गर्नु पर्न कुरा समेत गर्नु भयो।अब नगरमा रहेका सहकारीहरूसित कार्यविधिबनाएर सबैसहकारी को नियम्बन गर्न सहकारी का समस्याला बुझेर समाधन गर्न कुरा गर्नु भयो ।अब सहकारी लाई पालिकाले मोनिटरिङ गर्न कुरा समेत छलफल भएको र नियम बनाएरर अगि बढ्ने जानकारी दिनुभएकाे छ । सबै सहकारी मिलेर ठुलाे लगानी गर्न याेजना बनाए नगरपालिले साथ दिन आफू सधै तयार रहेको
कुरा समेत बताउनु भयो ।सहकारीकाे हातेमालोमा हामी साथमा भएको कुरा पनि बताउनु भयो ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V