www.patranepal.com

पपुलर

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

दिगो शान्ति स्थापनाका लागि धर्मको भुमिका बिषयक संवाद काठमाडौमा सम्पन्न ! 

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

पुनर्वास नगरपालिकामा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी रिफ्लेक्सन कार्यशाला सम्पन्न

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनबारे पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

समाचार प्रकाशित मिति :

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

परसा, भदौ ७ – परसा जिल्लाको परसौनी गाउँमा अहमदिया समुदायका सदस्यहरूले सरसफाइ अभियान सम्पन्न गरेका छन्। उक्त कार्यक्रम अहमदिया जमात जिल्ला इन्चार्ज नईम अहमदको नेतृत्वमा सञ्चालन गरिएको थियो।

गाउँस्थित कब्रस्थान अर्थात् मानव जीवनको अन्तिम विश्रामस्थलमा गरिएको यस सरसफाइ अभियानलाई समुदायका अनुयायीहरूले “सरसफाइ आस्थाको अभिन्न अङ्ग हो” भन्ने मूल भावनासहित अघि बढाएका हुन्।

अहमदिया समाजले यसअघि पनि आँखा शिविर, स्वास्थ्य सेवा, शिक्षा, खेलकुद लगायतका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। जिल्ला इन्चार्ज नईम अहमदका अनुसार, समुदायले समय–समयमा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य समाजमा एकता, हरियाली, सफाइ र व्यवस्थापनलाई प्रवर्द्धन गर्नु रहेको छ।

उनका अनुसार, यस्ता अभियानहरूले समाजमा भाइचारा, मिलाप र आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। समुदायले सरसफाइ र सामाजिक कार्यमार्फत सुन्दर गाउँ–सहर निर्माणमा सहकार्य र सहभागितामूलक विकासलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

 

लेखकको बारेमा

रामसय राना
रामसय राना
सुदूरपश्चिम प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V