www.patranepal.com

पपुलर

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

पुनर्वास नगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

नेपाल–भारत आवतजावत गर्ने यात्रुका लागि ठूलो झट्का, गौरीफन्टा नाकामा आधार कार्डबाट प्रवेश बन्द

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

समाचार प्रकाशित मिति :

महाकाली साहित्य संगमद्वारा गौरा महोत्सवको भव्य उद्घाटन

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, भदौ १२ – महाकाली साहित्य संगमको आयोजनामा सुदूरपश्चिमेलीहरूको महान सांस्कृतिक चाड गौरा महोत्सव २०८२ सालको आज भव्य उद्घाटन गरिएको छ। बाजागाजा सहित नगर परिक्रमा गरी भिमदत्त नगरपालिका–५ को खुला मञ्चमा कार्यक्रमको शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि. एन. जोशी, साहित्यकार, संस्कृतिप्रेमी, देउडीया तथा देउडा पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सभ्य र भव्य बनाउन बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो। उहाँले यस पर्वलाई विभिन्न गाजाबाजा, संस्कृति झल्काउने प्रस्तुति, रचनात्मक खेलकुद तथा देउडा गीत–नृत्यका माध्यमबाट मनाइने जानकारी दिनुभयो।

सुदूरपश्चिमेलीहरूको मौलिक संस्कृति झल्काउने गौरा पर्वलाई देवीको प्रतीकका रूपमा मान्ने परम्परा रहेको छ। पुर्ख्यौली संस्कारलाई झल्काउने यो पर्व सुदूरपश्चिमका विभिन्न जिल्लामा विशेष रुपमा मनाइन्छ। नेपाल सरकारले यस पर्वको अवसरमा भदौ १५ गते सार्वजनिक विदा दिने परम्परा रहेको छ।महाकाली साहित्य संगमले गौरा महोत्सवमा सहभागी भई आनन्द लिन सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।

लेखकको बारेमा

रामसय राना
रामसय राना
सुदूरपश्चिम प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पुनर्वास नगरपालिकालाई बहाई समुदायको सामग्री सहयोग शिक्षा, स्वास्थ्य र समुदाय सुधारमा दीर्घकालीन योगदानको निरन्तरता

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

दर्शकहरुको अपार माया पाएको नाटक ‘महासत्व’

नगर स्तरीय अन्तर मा.बि.वकतृत्वकला प्रतियोगिता सम्पन्न !

पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

गायक शुसील भट्टराईको ‘देउसी गीत’ सार्वजनिक (भिडियोसहित)

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V