www.patranepal.com

पपुलर

समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

पुनर्वास सबस्टेसनबाट ३३ केभी लाइन सञ्चालनको तयारी, लोभोल्टेज समस्या समाधान हुने

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

समाचार प्रकाशित मिति :

बाँसगढीमा निजि विधालय सगठन प्याब्सन र एनप्याब्सनले पालिका उपप्रमुख तथा शिक्षा शाखा प्रमुख लाई बुझायो ज्ञापन पत्र !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कृष्ण बा बुढा /श्रावण २९

बर्दिया / बाँसगढी नगरपालिकामा रहेको निजि विधालयको सगठन प्याब्सन र एनप्यबसनले प्रस्तावित शिक्षा विधेयक मा केही विषय मा निजि विधालयहरुलाई अमान्य भएको मिति २०८२-०४-२७ गते बसेको

सयुक्त बैठकको निर्णय अनुसार प्रदेश जिल्ला पालिका र देशै भरी ज्ञापन पत्र बुझाउने र आन्दोलका कार्यक्रम गर्न भनी निर्णय भए अनुसार आज उक्त ज्ञापन पत्र बुझाइएको हो ।

उक्त ज्ञापन पत्र एनप्याब्सन बाँसगढी अध्यक्ष केशब टमटा र प्याब्सन अध्यक्ष अर्जुन चापागाई ले सयुक्तरुपमा पालिका उपप्रमुख इन्दिरा चौधरी र शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी लाई बुझाउनु भयो प्रस्तावित विधेयक मा भएका केही बुदा नसचिए कडा आन्दोलमा जाने

कुरा समेत कुरा एनप्याब्सन अध्यक्ष केशव टमटाले बताउनु भयो ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V