www.patranepal.com

पपुलर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

समाचार प्रकाशित मिति :

हराएको डकुमेन्ट फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइयो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, वैशाख २५ — धनगढीदेखि पुनर्वास नगरपालिका वडा नं. २, मोतिबस्ती आउने क्रममा हराएको महिलाको पर्स तथा महत्वपूर्ण डकुमेन्ट सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा बुझाइएको छ।

मिति २०८३ साल वैशाख २४ गते Surma Khadka Kunwar नामकी महिलाको पर्स हराएको थियो। उक्त पर्समा नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, NMB Bank को ATM कार्ड, ड्राइभिङ लाइसेन्स, शैक्षिक प्रमाणपत्रहरू, नगद रु. ४ हजार तथा अन्य आवश्यक सामग्रीहरू रहेका थिए।

हराएको पर्स गंगा रोकाया नामक व्यक्तिले फेला पारी सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने पहल गर्नुभएको थियो। त्यसपछि मिति २०८३ साल वैशाख २५ गते IME Life Insurance Company को कार्यालय, पुनर्वास नगरपालिका वडा नं. ३ स्थित आई.बी.आर.डी. बजारमा सम्बन्धित व्यक्तिलाई बोलाई सम्पूर्ण सामग्री सुरक्षित रूपमा हस्तान्तरण गरिएको जानकारी दिइएको छ।मगंगा रोकाया IME Life Insurance Company सँग आबद्ध मिलियन डलर राउण्ड टेबल (MDRT) सदस्य हुनुहुन्छ। स्थानीयवासीहरूले इमान्दारितापूर्वक हराएको सामग्री फिर्ता गरेको कार्यको प्रशंसा गरेका छन्।

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

बेलौरी:नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत

बेलौरी:नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V