www.patranepal.com

पपुलर

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

बाघको आक्रमणबाट पुनर्वासमा एक जनाको मृत्यु

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

भुमि आयोग बर्दियामा नियम अनुसार सबै पालिकाको काम भैरहेका छन ! धैर्य गरेर बसिदिनु हुन बासगढि प्रमुख को अनुरोध !                                 

विद्युत लापरबाहीले६२वर्षीय गौतमको ज्यान गयो

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

गृहमन्त्री लेखकले दिए राजीनामा 

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहद्वारा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

पुनर्वास, भदौ ८ – अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा आज हरितालिका तीज विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा महिला दिदीबहिनीहरूले दर खाँदै रमाइलो गरेका दृश्यहरूले वातावरण उल्लासपूर्ण बनेको थियो।

महिलाहरूको महान् चाडपर्व हरितालिका तीजलाई लक्षित गरी गरिएको यस कार्यक्रममा सहभागीहरूले आपसी मेलमिलाप, भाइचारा र सामुदायिक एकताको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।

वन उपभोक्ता समूहका अध्यक्ष मानबहादुर थापाले यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले समाजमा हुने गतिविधिलाई रूपान्तरण गर्ने, मौलिकता झल्काउने संस्कृतिलाई जगेर्ना गर्ने र समुदायलाई एकताबद्ध गर्दै अघि बढाउने उद्देश्य रहेको जानकारी दिनुभयो।

यसैगरी, कञ्चनपुरको दक्षिण बेल्ट अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको अमर गोकुल सामुदायिक बन उपभोक्ता समूहले यस वर्षको २०८२ को हरितालिका तीज भव्य तथा सभ्य ढंगले मनाएको जनाएको छ। साथै, यस अवसरमा विभिन्न सामाजिक संघसंस्थाहरूले पनि तीजलाई उल्लासपूर्वक मनाएको उल्लेख गर्दै, आफ्ना गतिविधिहरू मार्फत महिलाहरूप्रति उच्च सम्मान प्रकट गर्न समूहले विशेष कार्यक्रमको आयोजना गरेको पनि अध्यक्ष थापाले बताउनुभयो।

 

लेखकको बारेमा

दिनेश सार्की
दिनेश सार्की
मधेश प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

बाँसगढिमा निशुल्क आँखा शिविर हुने !

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

आठौँ नगस्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न 

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

थारु समुदायले पहिलोपटक बाँसगढी नगरपालिकामा सामूहिक रूपमा अष्टिम्की टिकेर पूजा सम्मन्न गरेका छ्न !

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V