www.patranepal.com

पपुलर

लोकतान्त्रिक आदिबासी महासघ बाँसगढी नगर समितिको तिज विशेष कार्यक्रम सम्म्पन्न !

भन्सार छलीका सामान बरामदमा सुदूरपश्चिम प्रदेश प्रहरीको सक्रियता बढ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रेम एसकेको यात्रा : सदस्यबाट कञ्चनपुर उपसभापति हुँदै प्रदेश कमिटी सदस्यसम्म

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

पुनर्वासमा भर्खरै भायनक दुर्घटना  Breaking News 

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

पाँच करोड अनुदानका लागि एक करोड घुस मागेको प्रमाण दिन कृषि मन्त्री थापाको आग्रह

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

कञ्चनपुरमा एमालेका युवा–विद्यार्थीबिच छलफल, आन्तरिक एकता र सुदृढीकरणमा जोड

समाचार प्रकाशित मिति :

कञ्चनपुरमा एमालेका युवा–विद्यार्थीबिच छलफल, आन्तरिक एकता र सुदृढीकरणमा जोड

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

झै

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमाले आवद्ध युवा तथा विद्यार्थीबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आवद्ध युवा–विद्यार्थीहरुले जेन–जी आन्दोलनपछिको परिस्थितिको र पार्टी पुर्नजागरणबारे छलफल सुरु गरेका हुन् ।  राष्ट्रिय युवा संघ कञ्चनपुरको अगुवाईमा शनिबार पार्टीका युवा–विद्यार्थीबिच छलफल गरिएको हो । संघका अध्यक्ष दिनेश विष्ट(डिबि) को अध्यक्षमा भएको कार्यक्रममा युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । अध्यक्ष विष्टले पछिल्लो विषम परिस्थीतिको समिक्षासहित भावि योजनाबारे बैठकमा छलफल गरिएको बताए । उनका अनुसार बैठकले संगठनका गतिविधि विस्तारसँगै पार्टी एकता, सुदृढिकरणका पक्षमा परिचालित हुन पनि अपील गरेको छ । त्यस्तै बैठकमा अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष ओम बस्नेतले विषम परिस्थितमा पार्टी र संगठनलाई एकताकासाथ अघि बढाउनुपर्ने बताए । उनले नेतृत्व छनौट विषय महाधिवेशनमा छलफल गर्ने तथा हाल आन्तरिक रुपान्तरण र एकतामा जोड दिनुपर्ने उनले बताए ।अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले पार्टीलाई मनोबल उचो बनाउने गरि संगठनका गतिविधिमा जोड दिईने बताए । उनले युवा–विद्यार्थीले संयुक्त रुपमा साझा कार्यक्रम बनाए अघि बढ्ने बताए । त्यस्तै पार्टी एकता र सुदृढिकरणमा जोड दिदैँ बैठकले राष्ट्रियता, संविधानको रक्षा र विधिको शासन स्थापनाका लागि सबै राष्ट्रवादी शक्तीहरुलाई एकतावद्ध हुनपनि आह्वान गरेको छ ।

बैठकमा एमाले कञ्चनपुरका पार्टी कार्यालय सचिव रामचन्द्र रेग्मीले पार्टी पदाधिकारीबिच आन्तरिक छलफल जारी रहेको र सचिवालय बैठक बोलाउने तयारी भईरहेको जानकारी गराए । कार्यक्रमपछि जेन जी आन्दोलनमा आगो लगाएर ध्यस्त पारिएको पार्टी कार्यालय युवा–विद्यार्थीहरुले सरसफाई गरेका छन् । तिहारभित्रमा पार्टी कार्यालयलाई पुनः निर्माणसँगै व्यवस्थीत बनाउने योजना छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V