www.patranepal.com

पपुलर

पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा 

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

नेपालीहरूको महान चाडपर्व विजयादशमी उल्लासपूर्वक मनाइँदै

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

सहकारीका समस्या चुनौती र अवसर विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न !

सब–इन्जिनियर लालमन तामाङ र क्याप्टेन (से.नि.) जिनबहादुर तामाङको संयोजनमा च्याम्पियन खेलाडी सम्मानित

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

समाचार प्रकाशित मिति :

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

कञ्चनपुर — बेलौरी विद्युत वितरण केन्द्रअन्तर्गत सञ्चालनमा रहेको पुनर्वास फियुज सेवा अब नयाँ स्थानबाट सञ्चालनमा आउने भएको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार हाल सञ्चालन भइरहेको स्थानबाट करिब २५० मिटर पश्चिम, त्रिभुवन बस्ती नजिकै रहेको टाउन क्षेत्रमा निर्माण गरिएको ३३ केभी सबस्टेसन भवनबाट सेवा सुचारु गर्न लागिएको हो।

सूचनाअनुसार मिति २०८२ साल चैत १६ गतेदेखि फियुज सेवाबाट प्रदान गरिने सम्पूर्ण प्राविधिक कार्यहरू नयाँ कार्यालयबाटै सञ्चालन हुनेछन्। फ्युज सेवा अन्तर्गतका कार्यहरूबारे जानकारी दिँदै कर्मचारी कृष्ण साउदले सो मितिबाट प्राविधिक सेवा पूर्ण रूपमा स्थानान्तरण हुने बताउनुभयो।

त्यसैगरी, काउन्टर सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरू भने मिति २०८२ साल चैत २२ गते आइतबारदेखि नयाँ निर्मित पुनर्वास ३३ केभी सबस्टेसन भवनबाट सञ्चालन हुने जानकारी दिइएको छ।

बेलौरी विद्युत वितरण केन्द्रका कार्यालय प्रमुख हिक्मत बहादुर बि.सी का अनुसार नयाँ कार्यालयबाट सेवा सञ्चालन भएपछि विद्युत सेवा अझ व्यवस्थित, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसैबीच, हिक्मत बहादुर बि सी नयाँ कार्यालय प्रमुखको आगमनसँगै विद्युत सम्बन्धी कार्यहरूमा तीव्रता आएको स्थानीयले बताएका छन्। सेवा प्रवाह चुस्त दुरुस्त बन्दै गएको भन्दै सेवाग्राहीहरू खुशी भएका छन्। नयाँ व्यवस्थापन र पूर्वाधारका कारण विद्युत सेवामा उल्लेखनीय सुधार आएको स्थानीय बासिन्दाको भनाइ छ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

युवा अभियन्ता बानियाँलाई ‘नेशनल सोसल वेलफेयर’ अवार्ड

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयको ताला खोलियो

हेभेन पर्ल बर्ड एकेडेमीको १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

जनजागरण सामुदायिक वनको २६औँ वार्षिक साधारणसभा सम्पन्न वन संरक्षण सबैको साझा दायित्व : नगरप्रमुख शर्मा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

हाम्रो प्रेम र संघर्षका अनेक कथा

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

पुनर्वास ६ मा नवज्योति आमा समुह द्वारा बृहत तिज कार्यक्रम सम्पन्न 

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V