हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास नगरपालिकाद्वारा हरितालिका तीज २०८२ को अवसरमा नगरप्रमुख तोय प्रसाद शर्माद्वारा शुभकामना सन्देश
पुनर्वास, भदौ ६ –
पूर्णवास नगरपालिकाले हरितालिका तीज २०८२ को पावन अवसरमा शुभकामना सन्देश गरेको छ। कार्यक्रममा नगरप्रमुख तोय प्रसाद शर्मा ले सम्पूर्ण नगरवासी दिदीबहिनी, आमा–बुबा, दाजुभाइ तथा नगरका सम्पूर्ण समुदायलाई तीज पर्वले ल्याउने सामाजिक सद्भाव, आपसी भाईचारा र पारिवारिक एकताको सन्देशलाई आत्मसात गर्न आग्रह गर्नुभयो।नगरप्रमुख शर्माले भन्नुभयो, “तीज हाम्रो संस्कृति, परम्परा र नारीहरूको पहिचानसँग जोडिएको महान् पर्व हो। यसले परिवारमा स्नेह, समाजमा ऐक्यबद्धता र राष्ट्रमा एकताको सन्देश दिन्छ। तीजले सबैमा नयाँ ऊर्जा र प्रेरणा जगाउने विश्वास लिएका छौं।”शुभकामना आदानप्रदान कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला समूहका प्रतिनिधि तथा न्देश

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V