www.patranepal.com

पपुलर

कञ्चनपुर जिल्ला कारागारमा कैदीबन्दीबीच हिंस्रक झडप, ८ जना घाइते, कारागार प्रशासनमाथि गम्भीर आरोप

बाँसगढिमा निशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सन्चालन हुने!

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

HELVETAS Nepalको सहयोगमा पुनर्वास नगरपालिकाद्वारा ‘कामको संसार चिनाउने’ शैक्षिक अवलोकन भ्रमण सम्पन्न

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

समाचार प्रकाशित मिति :

आउँदो बुधबार सार्वजनिक हुँदै सस्तो आईफोन, केके होलान् फिचर ?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौं । एप्पलको बहुप्रतीक्षित सस्तो आईफोन एसई यही बुधबार सार्वजनिक हुने भएको छ । कम्पनीका सीईओ टिम कुकले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट राख्दै एप्पल लन्च इभेन्टको घोषणा गरेका हुन् ।

बुधबार आईफोन एसई फोरसँगै एप्पलका अन्य उत्पादन तथा सेवाहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यससँगै एप्पलको सबैभन्दा सस्तो आईफोन मोडल आईफोन एसई फोरको बिक्री दुई करोडभन्दा बढी हुने बताइएको छ । लिकर एवम् एप्पल विश्लेषक मिङ-चि कुओले यो आईफोन एसई इतिहासमै सबैभन्दा बढी युनिट बिक्री हुने आईफोन एसई मोडल बन्ने दाबी गरेका हुन् ।

एक्समा कुओले चौथो पुस्ताको आईफोन एसईले सन् २०२५ को पहिलो ६ महिनामा लगभग १ करोड २० लाख र दोस्रो ६ महिनामा १ करोड युनिट बिक्री हुने विश्लेषण गरेका हुन् । यो अघिल्ला आईफोन एसई मोडलभन्दा राम्रो सङ्ख्या हो ।

नयाँ मोडलको फिचरका कारण यसको माग बढ्ने अपेक्षा गरिएको छ । यसमा आईफोन १६ मा प्रयोग भएको चिपसेट अर्थात् ए १८ बायोनिक प्रयोग हुने बताइएको छ । एप्पलको एआई फिचर एप्पल इन्टेलिजेन्स सपोर्ट गर्नका लागि पनि सो मोडलमा उक्त चिपसेट आवश्यक हुन्छ । त्यसैले पनि अन्य मोडलभन्दा यसको प्रभाव बढी हुने अपेक्षा गरिएको छ ।

त्यस्तै यसमा आईफोन १४ को बेस र प्लस भेरियन्टको जस्तो ठूलो ६.१ इन्चको ओएलईडी डिस्प्ले हुनेछ । यसको रिफ्रेस रेट भने ६० हर्ज हुनेछ । त्यस्तै यसमा फेस आईडी, यूएसबी-सी पोर्टको सुविधा पनि हुनेछ । त्यसैले पनि आईफोनका पुराना मोडलको प्रयोगकर्ताका लागि यो फोन विशेष हुने बताइएको छ । यसको पछाडिपट्टि ४८ मेगापिक्सेलको एउटा क्यामेरा र फ्लाशलाइट हुनेछ । यो फोन ६४ जीबी इन्टर्नल स्टोरेजबाट सुरु हुने भनिएको छ ।

यो फोन गुगल पिक्सेल नाइन ए र सामसङ ए ५६ का लागि कडा प्रतिद्वन्द्वी हो । यसको मूल्य कति हुन्छ भन्ने जानकारी बाहिर आइसकेको छैन । यद्यपि अन्तर्राष्ट्रिय बजारमा यो फोन ४९९ डलर (करिब ६८ हजार रुपैयाँ) पर्ने अनुमान गरिएको छ ।

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी निर्वाचित

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

परसाका परसौनी गाउँमा अहमदिया समुदायद्वारा सरसफाइ अभियान सम्पन्न

युगान्तकारी चिन्तक मार्क्स र ओशो

युगान्तकारी चिन्तक मार्क्स र ओशो

लोकतान्त्रिक मार्ग बजेटबाट बाहिरिँदा पुनर्वासमा निराशा, पुनर्वास जनताले जनाए असन्तुष्टि

कागजमा होइन, घरदैलोसम्म विकास स् कञ्चनपुर क्षेत्र नं। १ मा अर्थमन्त्री तारालामा तामाङको प्रभावकारी पहल

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V