www.patranepal.com

पपुलर

शिक्षक बिमल चन्द मृत अवस्थामा फेला, घटनाबारे अनुसन्धान जारी

रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा पुनः सुनुवाइका लागि पेशीमा चढेको छ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र, प्रदेश अधिवेशन मंसिर १५ सम्म

धार्मिक सहिष्णुता प्रवर्द्धन गर्दै अहमदिया मुस्लिम समुदायद्वारा मन्दिर परिसर सफाई कार्यक्रम

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

लालझाडीमा ७ दिने योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

उज्यालो नेपाल पार्टी पुनर्वास नगरको अध्यक्षमा अशोक तामाङ सर्वसम्मत चयन

समाचार प्रकाशित मिति :

उज्यालो नेपाल पार्टी पुनर्वास नगरको अध्यक्षमा अशोक तामाङ सर्वसम्मत चयन

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

उज्यालो नेपाल पार्टी पुनर्वास नगरको अध्यक्षमा अशोक तामाङ सर्वसम्मत चयन

कञ्चनपुर । उज्यालो नेपाल पार्टीको कञ्चनपुर जिल्ला पुनर्वास नगरको प्रथम ऐतिहासिक भेलाबाट अशोक तामाङ नगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ।

भेलाले नगर उपाध्यक्षमा ठूलीमाया तामाङ र सचिवमा मुक्ति तामाङसहित विभिन्न पदाधिकारी तथा नगर कमिटीका सदस्यहरू सर्वसम्मत चयन गरेको हो।

सुदूरपश्चिमका युवा नेता तथा उज्यालो नेपाल पार्टीका कञ्चनपुर जिल्ला इन्चार्ज एवं क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माइकल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँ प्रमुख अतिथिसमेत रहनुभएको थियो।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी प्राप्त गरेका नेता तथा कार्यकर्ताहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि माइकल तामाङले आगामी राजनीतिक यात्रामा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

 

आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलाले पुनर्वास नगरमा पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको छ।

प्रमुख अतिथि तामाङले सुशासन, पारदर्शिता, समृद्धि र सामाजिक न्यायलाई आत्मसात् गर्दै जनताको अपेक्षाअनुसार काम गर्न नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो। साथै, आपसी एकता, सहकार्य र इमानदारीका साथ संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

नवनिर्वाचित नेतृत्वले आगामी दिनमा पुनर्वास नगरमा पार्टीको संगठनलाई थप प्रभावकारी बनाउँदै जनतामाझ पार्टीका नीति तथा कार्यक्रम पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

लेखकको बारेमा

पत्र नेपाल
पत्र नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

बालुवाटार बैठकबाटै उपेन्द्रलाई फोन

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

सरस्वती पूजाको अवसर पारेर KBM स्कूलले सुरु गर्‍यो एकदिने निःशुल्क भर्ना अभियान

श्री सरस्वती माध्यमिक विद्यालय, छोटी पर्सियामा नयाँ व्यवस्थापन समिति गठन, गुणस्तरीय शिक्षामा जोड

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V