www.patranepal.com

पपुलर

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !    

समाचार प्रकाशित मिति :

बाँसगढी नगरले सहुलियत मा कृषक लाई मल लिन अनुरोध ! कृषक डाइरि अनिवार्य !    

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कृष्ण बा बुढा

बर्दिया /बाँसगढी नगरपालिकाले सहुलियतमा पालिका अन्तर्गत रासायनिक मल बिक्री गर्ने भएको छ साथै सो मल सहकारीहरू मार्फत वितरण भाेलि एकै दिन बिहान ७ बजेबाट सम्बन्धित पाएक पर्ने क्षेत्र नजिकका सहकारी बाट हुने कुरा कृषि विकाश शाखा बाँसगढिले जनाएको छ ।

नगरभित्रका किसानहरूलाई आफुलाई पाएक पर्ने,सेवा क्षेत्र नजिककाे जुनसुकै सहकारीहरूबाट सम्पर्क गरि लिन र रासायनिक मल लिन जादा किसान डायरी अनिवार्य लिएर जानुपर्ने कुरा कृषि शाखा प्रमुख लाल बहादुर खडका ले बताउनु भयो रासायनिक मल को अभाव देशै भर भएको ले केही भए पनि कृषक लाई राहत हुने कुरा शाखा प्रमुख खडका ले बतानु भयो । सेवा सुविधा नगर भित्रका किसानहरूलाई रहने छ !

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V