हटलाईन नम्बर : ९८00000000
info@patranepal.com
प्रकाशक तथा अध्यक्ष
कृष्ण बा बुढा
, श्रावण ३०/२०८२
बर्दिया /बाँसगढि नगरपालिका का सामुदायिक विद्यालय ने . रा माबी बाँसगढी , पृथ्वी मा बि लखना ,शिव आ बि उतरभखारी का शिक्षिका तथा कर्मचारी नगर अस्पताल स्वास्थकर्मी लगाएत को उपस्तिथिमा प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्मपन्न भएको छ ।एसओएस उतरभखारि बाँसगढी को आयोजना र नगरअस्पताल बाँसगढी को समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम को अध्यक्षता एसओएस उतरभखारी शाखा
प्रमुख र प्रमुख अतिथि नगर प्रमुख खडक बा खडका हुनुहुन्थ्यो । नगर प्रमुख खडक बहादुर खड्का ले उक्त कार्यक्रम को उदघाटन गर्नु भएको थियो। कार्यक्रम नगर अस्पताल बाँसगढीमा को कार्यालय मा भएको थियो ।विद्यालयहरूमा विद्यार्थीहरूलाई चाेटपटक लाग्दा कसरी प्राथमिक उपचार गर्न र प्राथमिक उपचार काे पुराना केही तरिका र नयाँ तरिकाहरूकाे बारेमा सिकाईएको थियो । जसले गर्दा विद्यालयमा चाेटपटक लागे आतिएर अस्पताल सम्म जानू पुर्व् अपनाइने तरिकाबारे भएको ले विरामी को अवस्था अनुसार अस्पताल जान सकिने कुरा नगर प्रमुख खडका ले बताउनु भयो ।पहिला प्राथमिक उपचारले बिरामीलाई केही हदसम्म निकाे पार्न सकिने कुरा सहभागी शिक्षिका लक्ष्मी आचार्य ले बताउनु भयो ।आगामी दिनमा विद्यालय मा
हुनसक्ने दुर्घटना बाट पुर्व सावधानी अपनाउन सकिने कुरा समेत नगर अस्पताल प्रमुख ले बताउनु भयो ।यसले गर्दा भविष्य मा हुने दुर्घटना भैसकेपछि अस्पताल लग्नु पुर्व केही हद सम्म सावधानी अपनाउन सकिने कुरा नगर प्रमुख खडकले बताउनु भयो ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2025 Patra Nepal. Website Designed By R4J33V