www.patranepal.com

पपुलर

बाँसगढी क्याम्पसका नवनिर्वाचित अध्यक्षद्वारा ५ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा

एसईई नतिजा २०८२ : श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्ती पुनर्वास नगरमै प्रथम

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

कञ्चनरूप–५ पत्थरीमा विशेष वृक्षारोपण अभियान

भजनीमा नेरुडे मिर्मिरे लघुवित्तद्वारा विद्यालयलाई सिलिङ फ्यान सहयोग

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

नेपाल सरकार स्वास्थ बिमा बोर्ड र बाँसगढी नगर बिच सम्झौतामा हस्ताक्षर भएको छ !

समाचार प्रकाशित मिति :

नेपाल सरकार स्वास्थ बिमा बोर्ड र बाँसगढी नगर बिच सम्झौतामा हस्ताक्षर भएको छ !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

 

बर्दिया /बाँसगढी नगरपालिकाले नगरबासीहरुका लागि स्वास्थ्य बिमा सम्बन्धि सेवा सुबिधालाई अझै सरल र सुलभ बनाउन आफ्नै क्षेत्रमा रहेको नगर अस्पतालबाट स्वास्थ्य बिमा सम्बन्धि सेवा सुबिधा लिन मिल्ने गरि व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड सँग सम्झौता गरेको छ।अबको केही दिन भित्र यस नगर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी हरुले स्वास्थ्य बिमा सम्बन्धि तालिम लिए लगत्तै काम शुरु हुने छ ।

अब नगर अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरुलाई त्यहाँकै स्वास्थ्य बिमा सुविधा लिन मिल्ने गरि अन्य ठुला अस्पतालहरु(कोहलपुर मेडिकल कलेज वा भेरी अस्पताल)मा बिरामीलाई रिफर गर्न मिल्नेछ।साथै अब नगर अस्पतालमा थप केही सेवा सुबिधा दिने गरि अब छिट्टै किसान चोक नजिक नयाँ नगर अस्पताल संचालनको लागि तयारी अवस्थामा रहेको छ।नगरप्रमुख खडक बहादुर खडका र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलि को पहल कदम ले सझौता भएको हो । बिगतका दिनमा बाँके को वनकटवा बाट रिफर लगेर मात्र बिमा सुविधा पाउने अवस्था को अन्त्य भएको आगामी दिन मा जनताका लागि हर प्रयास गर्न र आफू सधै नगर बासी को हितका लागि काम गर्न कुरा नगर प्रमुख खडकाले बताउनु भयो

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V