www.patranepal.com

पपुलर

ब्याङ्गलोरमा श्रीमती बेपत्ता प्रकरण : श्रीमानको आरोप– अर्कै पुरुषसँग विवाह गरी नगद तथा गहना लिएर फरार

भारतको मिलन बजारमा बेचिन लाग्दा त्यहाँका स्थानीयको सहयोगमा बरामद सामान नेपाल फिर्ता पुनर्वासमा आगजनीपछि लुटपाट, बरामद सामग्री नगरपालिकालाई बुझाइने

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मृतक दान सिंह धनाडीलाई बीमा रकम हस्तान्तरण

बेलौरीको हात्ती प्रभावित क्षेत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाद्धारा अनुगमन

पुनर्वास फियुज सेवा नयाँ भवनबाट सञ्चालनमा

सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा जनजन आन्दोलन प्रभावित नगरपालिकालाई सहयोग

पुनर्वास नगरपालिकामा न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत नागरिक सहायता कक्ष सुदृढीकरण तथा कानुनी सचेतना कार्यक्रम सम्पन्न

हटलाईन नम्बर : ९८00000000

info@patranepal.com

Edit Template
ताजा समाचार

बाँसगढिमा रक्तदान कार्यक्रम सम्म्पन !

समाचार प्रकाशित मिति :

बाँसगढिमा रक्तदान कार्यक्रम सम्म्पन !

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

बर्दिया /बर्दियाको बाँसगढीमा ब्राह्ममाकुमारी ईश्वरिय विश्व विद्यालय राजयोगिनी दादी को १८ औ पुण्य स्मृति तथा

विश्व भ्रातुत्व दिवस को अवसरमा आयोजित अन्तरास्ट्रिय रक्तदान महादान शिविर को सभा अध्यक्ष ब्रह्ममाकुमारी विश्व्व विद्यालायकि श्री कुमारी पुष्पा तिवारी प्रमुख अतिथि बाँसगढी नगर प्रमुख खडक बहादुर खडका तथा बाँसगढी

का सघ सस्था तथा रेडक्रस बाँसगढी शाखा स्वयंसेवि रक्तदाता समूह ,नगर सन्जाल बाँसगढी लगाएत सम्पुर्ण को सगभागिता रहेको थियो । उक्त कार्यक्रम ब्रह्ममकुमारी विश्व विद्यालयको शाखा कार्यालय बाँसगढिमा भएको हो।

उक्त कार्यक्रम को उधाटन नगर प्रमुख खडक बहादुर खडका ले गर्नु भएको थियो । उक्त कार्यक्रमा बोल्दै यो

पुन्यकाम सबैले गर्न आग्रह गर्नु भयो ।हाम्रो सानो सहयोग ले रगत को अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने कुरा व्यक्त गर्नु भयो ।

रक्तदान कार्यक्रम ४बजे सम्म भएको थियो १२४ प्रीन्ट रगत सकलन भएको छ प्रविधिक सहयोग रेडक्रस गुलरियस ले सहयोग गरेको थियो ।

लेखकको बारेमा

कृष्ण बहादुर बुढा
कृष्ण बहादुर बुढा
लुम्बिनि प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

छुटाउनुभयो कि ?

सम्पर्क

हाम्रो टीम

Picture of लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

लाल बहादुर एस के / प्रकाशक तथा अध्यक्ष

Picture of कृष्णबहादुर बुढा / प्रधान सम्पादक

कृष्णबहादुर बुढा / प्रधान सम्पादक

Picture of रामशाय राना / सम्पादक

रामशाय राना / सम्पादक

Picture of दिनेश सार्की / सहसम्पादक

दिनेश सार्की / सहसम्पादक

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2025 Patra Nepal. Website Designed By R4J33V